Wednesday, April 12, 2017

गल्ति छ भने भन


मेरो गल्ति छ भने मलाई नै भन न अरुलाई किन ? ? 
आखिर सच्याउने त मैले नै हो अरुले हैन, 


मन जलाउन आगो


मन जलाउन आगो नै चाहिन्छ भन्ने छैन
अप्रिय शब्दको जलन नै काफी हुन्छ ।।




नयाँ दिनको शुभकामना

नयाँ दिनको शुभकामना