Adi
My Collection
Thursday, April 20, 2017
नयाँ दिनको शुभकामना
नयाँ दिनको शुभकामना
Wednesday, April 12, 2017
गल्ति छ भने भन
मेरो गल्ति छ भने मलाई नै भन न अरुलाई किन ? ?
आखिर सच्याउने त मैले नै हो अरुले हैन,
मन जलाउन आगो
मन जलाउन आगो नै चाहिन्छ भन्ने छैन
अप्रिय शब्दको जलन नै काफी हुन्छ ।।
Tuesday, April 11, 2017
Broken Souls
It's always the broken souls
who are always trying to help others.
Monday, April 10, 2017
सुरेशको घृणाको जङ्गल
घृणाको जङ्गल उमारेर सारा बस्तिहरुमा...
गमलामा मीठो निम रोपेको देख्दा हाँस्नु कि रुनु ? ? ?
Sunday, April 9, 2017
शुसिलको जीन्दगीका गाथा
जीन्दगीका जति नै गाथा गाएपनि
जीउनेलाई भन्दा बढी अरुलाई थाहा हुन्न..
कृतीको मनमा चोट
मनमा जतिसुकै चोट किन नहोस्
म मुस्कुराउन चाहिँ कहिलै छाड्दिन
मृत्युमा फूल
मृत्युमा मलाई फूलहरु नदेउ,
दिनेनै भए मृत्यु अगाडी नै देउ।
Wednesday, April 5, 2017
सुगन्ध दिने फूल
सुगन्ध दिने प्रत्येक फूलहरु फोहरमा नै फूल्छ ।
Newer Posts
Home
Subscribe to:
Posts (Atom)
नयाँ दिनको शुभकामना
नयाँ दिनको शुभकामना